नियम २१
निर्णयको जानकारी
पेशागत आचरण उल्लंघन गरेको वा ऐनको दफा १९ बमोजिम
नाम दर्ता गराएको आरोपमा कुनै व्यक्तिको नाम परिषद्को दर्ता किताबबाट हटाउने गरी
नियम २० बमोजिम परिषद्ले निर्णय गरेमा त्यस्तो निर्णयको जानकारी सम्बन्धित व्यक्ति
र निज कुनै स्वास्थ्य संस्थामा कार्यरत भए त्यस्तो स्वास्थ्य संस्थालाई समेत दिनु पर्नेछ ।